चीन, युरोपेली संघसहित १४ व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघ (ईयू) सहित १४ व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गरेका छन् । प्रस्तावित शुल्कले अमेरिकाका प्रमुख व्यापारिक साझेदार चीन, ईयू, जापान, दक्षिण कोरिया, ताइवान, भारत, भियतनाम, बंगलादेश, थाइल्यान्ड, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, सिंगापुर र स्विट्जरल्यान्डलाई प्रभावित पार्नेछ […]
