Depository of News

दशौं राष्ट्रिय खेलकुदमा फेन्सिङ समावेश नभएपछि संघको आपत्ति

onlinekhabar.com · world

२६ कात्तिक, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ (तरबारबाजी) खेल समावेश नगरिएकोप्रति नेपाल फेन्सिङ संघले आपत्ति जनाएको छ। संघले लामो समयदेखि राष्ट्रिय खेलकुदको हिस्सा रहँदै आएको खेललाई अन्तिम समयमा सम्बन्धित संघसँग परामर्श नगरी हटाइएको भन्दै दुःख व्यक्त गरेको हो। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा फेन्सिङलाई समावेश नगरिएको […]

Read full article →