Depository of News

भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

onlinekhabar.com · world

१० मंसिर, नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्युरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै यस क्षेत्रका बिरामीहरूले अब न्युरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। अस्पतालको ६ नं. ओ.पी.डी. (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको […]

Read full article →