Depository of News

गुल्मीमा खोरेतविरुद्धको खोप लगाउन सुरु

onlinekhabar.com · world

१० मंसिर, गुल्मी । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाभरका खुरफट्टा जनावरलाई लक्षित गरी सञ्चालन गरिएको खोप अभियान मंसिर ३० गतेसम्म जारी रहनेछ । अभियानअन्तर्गत ८२ जना भ्याक्सिनेटर परिचालन गरी जिल्लाका सबै पालिकामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको […]

Read full article →