देशवासीले गगन नेतृत्वको कांग्रेसलाई मात्रै चिनेका छन् : निश्कल राई
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको जिकिर गरेका छन् । बुधबार केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब छिट्टै गाउँगाउँमा पुग्ने बताए । ‘अब छिट्टै गाउँगाउँमा टोल टोलमा पुगेर कांग्रेस तयार […]
