Depository of News

विराट एक्स्पोमा बिजनेस समिट, उद्योग, व्यापार र लगानीका सम्भावना खोज्ने

bizkhabar.com · world

काठमाडौं । उद्योग संगठन मोरङले पुस २ गतेदेखि विराट एक्स्पो २०२६ को आयोजना गर्न लागेको छ । उक्त एक्सपोमा ‘विराट बिजनेस समिट २०२६’ पनि गर्ने भएकोछ । उद्योग, व्यापार र लगानीका सम्भावना खोज्न अब संघीय राजधानी वा ठूला सहर धाउनुपर्ने बाध्यतालाई उद्योग संगठन मोरङले अन्त्य गर्ने प्रयत्न गर्दै उक्त समिट गर्न लागेको जनाएको छ । […]

Read full article →