Depository of News

पाकिस्तानी नेटफ्लिक्स सिरिज ‘जो बचे हैं संग समेट लो’ रिलिज नहुँदै भारतमा किन उठ्यो प्रतिबन्धको माग ?

onlinekhabar.com · world

पाकिस्तानको मनोरञ्जन उद्योगका लागि एउटा ठूलो अवसर मानिएको सिरिज अब विश्वव्यापी दर्शकमाझ पुग्ने तयारीमा छ । पाकिस्तानको पहिलो नेटफ्लिक्स ओरिजिनल सिरिजका रूपमा चर्चामा रहेको ‘जो बचे हैं संग समेट लो’ डिसेम्बर ४ मा रिलिज हुँदैछ । तर, सिरिज विश्वका १९१ देशमा एकसाथ पुग्ने तयारी भइरहँदा भारतमा भने यसको प्रदर्शन रोक्नुपर्ने माग उठेको छ । सिरिज […]

Read full article →