Depository of News

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

onlinekhabar.com · world

काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा इन्स्टाग्राम रिल्समा फन्को मार्नुहोस्, यो गीत नसुनी सुखै छैन । आखिर यो गीत किन यतिविधि रुचाइयो ? किन जताततै छायो ? प्रश्न यतिमा मात्र सीमित छैन । यो गीतका गायक तथा […]

Read full article →