Depository of News

नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उनले पुँजी बजारमा कोषको भुमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी […]

Read full article →