‘सक्किगोनि’मा जोडिए बले ? अर्जुन घिमिरे ‘पाँडे’ले दिए यस्तो संकेत
चार–पाँच दिनअघि अर्जुन घिमिरे ‘पाँडे’ले एउटा उद्घोष गरेका थिए, ‘सक्किगोनि चाँडै आउँदैछ ।’ त्यो आकर्षक डिजाइनमा दुई पात्र देखिन्थे । एक पाँडे, अर्को जिग्री । जिग्री को हुन् भनेर त चिनाइरहनु पर्दैन । कुमार कट्टेल तपाईंहरूको परिचित जो परे । लामो विश्रामपछि उनीहरू नयाँ संस्करण लिएर आउँदै थिए । अर्थात्, सक्किगोनि-४ । उनीहरूको यो उद्घोषसँगै […]
