Depository of News

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् । अखिल (क्रान्तिकारी) सुदूरपश्चिम […]

Read full article →