Depository of News

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

onlinekhabar.com · world

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई मदन केसीले एरेन्ज गरेका छन् । प्रेममा बिछोड भएपनि हार मान्नु हुँदैन भन्ने सन्देश दिने गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो भने केही समयपछि बनाउने तयारीमा रहेको गायक […]

Read full article →