Depository of News

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलको सम्मान, दुई उत्कृष्टता अवार्ड प्रदान

bizkhabar.com · world

काठमाडौं । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ कार्यक्रममा दुई वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ । ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड […]

Read full article →