माछापुच्छ्रे बैंक र रिज रेमिटबीच रेमिट्यान्स सम्झौता, विप्रेषण कारोबार औपचारिक रुपमा शुरु
काठमाडौं । नेपालमा रेमिट्यान्स सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच रेमिट्यान्स सेवा सञ्चालन गर्न सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुरु भएको छ । यस सम्झौतासँगै युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज […]
