Depository of News

नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो […]

Read full article →