Depository of News

सिरहामा स्कर्पियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । सिरहामा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृन्यु भएको छ । गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी […]

Read full article →