Depository of News

नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?

onlinekhabar.com · world

‘अब त तँलाई रिग्रेट भयो होला हैन ? मैले काम गर्दिनँ भनेर छाडेको थिइस् नि । हेर, अब म काम गर्न थालिसकें । तेरो बाबुले बोलाए पनि आउँदिनँ । मेरी आमाले मेरो लागि केटी हेरिसक्यो ।’ हातमा बेल्चा बोकेका, धुस्रोफुस्रो युवा बदलाको भावमा भन्छन्, ‘उता नेपालमा, मनिषा कोइरालासँग ।’ फेसबुक रिल्समा फैलिएको यही भिडियो हो, […]

Read full article →