Depository of News

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने, शुल्कको दर भने अस्पष्ट

bizkhabar.com · world

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ […]

Read full article →