Depository of News

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ । बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले कानुन बनाइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको […]

Read full article →