युवराज सिंहसँग आधा घण्टाको कुराकानीपछि वैभवको ऐतिहासिक दोहोरो शतक
९ मंसिर, काठमाडौं । भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले आफ्नो आदर्श खेलाडी युवराज सिंहसँग गरेको आधा घण्टाको कुराकानीले आफूलाई लिस्ट ‘ए’ क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक बनाउन सहयोग पुगेको बताएका छन्। सूर्यवंशीले राइजिङ स्टार्स एसिया कपमा यूएईविरुद्ध ५३ बलमा २०४ रन बनाएका थिए। उनले आफ्नो इनिङ्समा २८ छक्का प्रहार गरे। यो लिस्ट ‘ए’ क्रिकेटमा […]
