चार महिनामा ९ खर्बको वैदेशिक व्यापार, साढे ६ खर्ब घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालले ९ खर्ब रुपैयाँ बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कार्तिकसम्म नेपालले ९ अर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३.३३ प्रतिशतले बढी हो । गत […]
