Depository of News

गत वर्ष साढे १८ खर्ब ‘औद्योगिक कर्जा’ प्रवाह : अधिकांश हिस्सा वागमतीमा, यस्तो छ अन्य प्रदेशको अवस्था

bizkhabar.com · world

काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे १८ खर्ब रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२र८३) का अनुसार गत वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १८ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका छन् […]

Read full article →