बालश्रम रोक्न उमेरको हद र परिवारको आर्थिक अवस्था दुवै हेर्न सांसदहरूको सुझाव
९ मंसिर, काठमाडौं । बालश्रमसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको श्रममा प्रवेश गर्ने उमेर, संवैधानिक अधिकार, अन्तर्राष्ट्रिय मापदण्ड र बालश्रमको सामाजिक आर्थिक कारणलाई सम्बोधन गर्नुपर्ने विषय उठेको छ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद कृपाराम रानाले विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग […]
