बुधबार साढे ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]
