Depository of News

एक वर्षमा बैंकहरुको सीडी रेसियो ३.४० प्रतिशत बिन्दुले घट्यो, कुनको कति ?

bizkhabar.com · world

काठमाडौं । एक वर्षमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ३.४० प्रतिशत बिन्दुले घटेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७०.३६ प्रतिशत कायम भएको छ । २०८२ को कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७३.७६ प्रतिशत कायम भएको थियो । बैंकिङ प्रणालीमा अधिक […]

Read full article →