Depository of News

रास्वपालाई वर्षमानको चेतावनी : राज्य संयन्त्रलाई प्रतिशोधको औजार नबनाउनुस्

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् । रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि बदला लिने प्रवृत्ति बढ्ने बताए । यस्तो प्रवृत्तिले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर […]

Read full article →