देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?
सरकार यही हो, जसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमै पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको ‘रेड नोटिस‘मा राख्न हतार हतार प्रक्रियासमेत अघि बढाएको थियो । सरकार उही छ, देउवा स्वयम् नेपाल आएको साढे तीन महिना बितिसक्दा पनि उनीसँग सामान्य सोधपुछसम्म भएको छैन । त्यो बेला सत्ताको दुरुपयोग गरेर उनलाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन […]
