दशौं राष्ट्रिय खेलकुद : आज पनि पाँच खेलमा प्रतिस्पर्धा
९ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न पाँच खेलको प्रतिस्पर्धाहरू हुने भएका छन्। दशाैंको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भइसकेका छन्। पाैडीमा ११ इभेन्टको पदक नै टुङ्गो लागिसकेको छ । पहिलो दिन जस्तै आज बुधबार प्रतिस्पर्धा हुने खेलहरूमा महिला क्रिकेट, पुरुष फुटबल, […]
