Depository of News

लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । लक्जेम्बर्ग- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने ‘नेपाल-युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन […]

Read full article →