Depository of News

गाजामा इजरायली हवाई आक्रमणबाट हमासका आन्तरिक सुरक्षा प्रमुख मारिए

onlinekhabar.com · world

९ मंसिर, काठमाडौं । गाजामा रहेको हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली आक्रमणमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा शहरको पश्चिमी भागमा गरिएको हवाई आक्रमणमा नइम अबु नहललाई लक्षित गरिएको थियो। ५० वर्षीय नइम अबु नहललाई यस वर्षको सेप्टेम्बरमा उक्त पदमा नियुक्त गरिएको थियो। उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष […]

Read full article →