Depository of News

हुलास फिनसर्भको पहिलो सीईओ बने समीर ठाकुर, उपभोक्ता वित्तीय बजारमा विस्तारको नयाँ रणनीति

bizkhabar.com · world

काठमाडौं। नेपालको उपभोक्ता वित्तीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिसहित अघि बढिरहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। नयाँ नेतृत्वको नियुक्तिसँगै कम्पनीले वित्तीय सेवा विस्तार, व्यावसायिक अवसरको पहिचान र संस्थागत क्षमता सुदृढीकरणमा थप ध्यान दिने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय […]

Read full article →