Depository of News

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य प्रदेशमा कस्तो रहला ?

bizkhabar.com · world

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहे तापनि तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका […]

Read full article →