Depository of News

पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, प्रतियोगिताबाट बाहिरियो

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन […]

Read full article →