यी हुन् हकप्रद सेयर निष्कासनका लागि पाइपलाइनमा रहेका ३१ कम्पनी
८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८ कम्पनीले कागजी प्रक्रिया पूरा गरेका छन् । यद्यपि बोर्डले ती कम्पनीबारे अध्ययन पूरा नगरेकाले स्वीकृति पाइसकेका छैनन् । आवेदन दिएकामध्ये १९ कम्पनी जलविद्युत् समूहका छन् । त्यस्तै लगानी समूहका २, उत्पादन तथा प्रशोधन समूहका ३, […]
