Depository of News

वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा यूएईमाथि भारतको सहज जित

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको छ। सूर्यवंशीले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक र सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन्। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड […]

Read full article →