पाकिस्तान शाहीन्सले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै
८ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्सले नेपालविरुद्ध टस जितेको छ। पाकिस्तानका कप्तान अब्दुल समदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले लगातार तेस्रो खेलमा पहिले बलिङ गर्दै छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा यूएईलाई […]
