Depository of News

नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह

onlinekhabar.com · world

थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ ।

Read full article →