एनएमबि बैंकलाई भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्रदान, ग्राहकमुखी बैंकिङ सेवामा अब्बल
काठमाडौं । एनएमबि बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा सम्मानित गरिएको हो। बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यी सम्मानले डिजिटल बैंकिङ तथा […]
