Depository of News

बंगलादेशबाट अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने

bizkhabar.com · world

नयाँदिल्ली । बंगलादेशबाट अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजना बनाएको बताएकी छन् । उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई दिएको जानकारीअनुसार उनले सन् १९७१ को पाकिस्तानसँगको मुक्ति युद्ध अन्त्य भएको स्मरणमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी हुन् । हसिनाले स्वदेश फर्किने […]

Read full article →