सलीम खान, फुटपाथमा भेटिएकी बेसहारा बालिकालाई अपनाए, ४५ वर्षको उमेरमा दोस्रो विवाह
सलीम खानको जन्म २४ नोभेम्बर १९३५ मा इन्दौरमा भएको थियो । उनले ९१ औं वर्षको केक काटेका छन् । ‘शोले’, ‘दीवार’ र ‘जंजीर’ जस्ता चर्चित हिन्दी फिल्म लेखेका दिग्गज लेखक सलीम खानको आज अर्थात् २४ नोभेम्बरमा ९१औं जन्मदिन हो । सलीम खानले ६० को दशकमा सुशीला चरकसँग विवाह गर्दा एउटी युवतीको हात मात्रै थामेका थिएनन्, […]
