Depository of News

फाल्गुनन्दको तपोभूमि सिलौटीमा प्रकृतिको अनुपम छटा (तस्वीरहरू)

onlinekhabar.com · world

धार्मिक आस्था, ऐतिहासिक विरासत र प्राकृतिक सुन्दरताले सिलौटीलाई पाँचथरको विशिष्ट गन्तव्यका रूपमा चिनाएको छ। छोटो पदयात्रा गर्न चाहनेहरूका लागि समेत यो ठाउँ आकर्षक विकल्प बन्न सक्छ।

Read full article →