Depository of News

नेपालमा १२७ सिमेन्ट उद्योग सञ्चालनमा : उत्पादन क्षमता मागभन्दा बढी, किन हुँदैछ आयात ?

bizkhabar.com · world

काठमाडौं । नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त रहेको मानिन्छ । देशभर १२७ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । उद्योग विभागका लागि तयार गरिएको ‘प्रोफाइलिङ अफ डोमेस्टिक र मटेरियल कन्जम्प्सन इन्डस्ट्रिज’ प्रतिवेदनअनुसार नेपालमा १ सय २७ वटा सिमेन्ट उद्योग छन् । तीमध्ये ८० वटा ठूला, ४६ वटा मझौला र एउटा सानो उद्योग छन् […]

Read full article →