संस्कार एकेडेमीको वास्तु पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित
काठमाडौं। संस्कार एकेडेमीले नेपालको पहिलो वास्तु सफ्टवेयर ‘संस्कार वास्तु’ सार्वजनिक गर्नुका साथै लेचर एन्टेना र औरा स्क्यानरसम्बन्धी प्रशिक्षणसहितको तीनदिने आवासीय वास्तु पाठ्यक्रम सम्पन्न गरेको छ। एकेडेमीले मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा ‘वास्तु गुरु कार्यकारी पाठ्यक्रम’ सञ्चालन गरेको हो। पाठ्यक्रम पूरा गर्ने ७१ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको एकेडेमीले जनाएको […]
