नेपाल एसबिआई बैंकद्वारा एटिएम टर्मिनलको उद्घाटन, गुरद्वारामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । नेपाल एसबिआई बैंक लिले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए । सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष, प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा […]
