क्यानले एनपीएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बिक्री गर्दै
८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफूले आयोजना गर्ने प्रतियोगिताको टिकट बिक्री तथा व्यवस्थापनको विशेष अधिकार दुई वर्षका लागि बिक्री गर्ने भएको छ। क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै टिकटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो। इच्छुक तथा योग्य कम्पनीले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाअन्तर्गत सिलबन्दी बोलपत्र […]
