Depository of News

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदानसहित विविध कार्यक्रम सम्पन्न

bizkhabar.com · world

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको विकास बैंकले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिँदै मंसिर ७ गते देशका विभिन्न […]

Read full article →