Depository of News

बक्स अफिसमा ‘रामायण’को सुनामी, ‘पुष्पा २’को रेकर्ड तोड्दै १७ सय करोड पार

onlinekhabar.com · world

रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको १९औँ दिनसम्म आइपुग्दा फिल्मले विश्वव्यापी रूपमा १ हजार ७ सय करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । यससँगै फिल्मले अल्लु अर्जुन अभिनीत ‘पुष्पा : द रुल’को लाइफटाइम कलेक्सनलाई समेत पछि पारेको छ । सप्ताहन्तमा राम्रो कमाइ गरेको फिल्मको व्यापार सोमबार भने […]

Read full article →