Depository of News

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् । १६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो। समाचार एजेन्सी एसोसिएटेड प्रेस एपीका अनुसार मंगलबार आफ्नो फिर्ताको मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री […]

Read full article →