Depository of News

मनमोहक मनाङमा मान्छेको मनोमानी

onlinekhabar.com · world

प्रकृतिले उदारतापूर्वक सजाएको मनाङमा हिमालका काखमा तालहरू मुस्कुराउँछन् । पहाडका छातीमा प्रकृतिले सुन्दर चित्र कोरेको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ साँच्चै मनमोहक छ । भौगोलिक बनावट विकट छ, तर प्राकृतिक छटाले त्यसको विकटतालाई समेत सुन्दरतामा बदलिदिएको छ । कुनै कुशल शिल्पकारले मेहनतका साथ कुँदेको चित्रजस्तै देखिन्छ यहाँको भूगोल । जसरी उचाइ बढ्दै जान्छ, […]

Read full article →