Depository of News

सुनकोशी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण, कागजात ७ दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

bizkhabar.com · world

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले मंगलबार यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेपछि सात दिनभित्र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध […]

Read full article →